रौतहटको गरुडा नगरपालिका फेरि एकपटक घोटालामा मुछिएको छ।

किसानलाई सहयोग गर्ने उद्देश्यले वितरण गर्ने भनिएको भैंसी, बाख्रा र कृषि सामग्री ४ महिना बितिसक्दा पनि लाभग्राही किसानको हातमा नपुगेको खुलासा भएको हो।